राष्ट्रकै पहिचान बन्दैछ जटायु रेष्टुराँ

केही वर्षअघिसम्म गाउँमा कुनै पशु चौपाया मरेमा महिनौँसम्म दुर्गन्ध फैलिने र स्याल, कुकुरजस्ता जनावरले सिनो जथाभावी फैलाउने समस्याले आजित बनेका नवलपरासीको पिठौली र कावासोती क्षेत्रका बासिन्दा अहिले गिद्ध रेष्टुराँ स्थापनापछि यस समस्याबाट मुक्तमात्र भएका छैनन्, अन्तर्राष्ट्रिय जगत्मा गाउँको पहिचान बनेकामा गौरवान्वित छन् । अशुभ र फोहरी पक्षीका रुपमा घृणा र तिरस्कार गरिने सामाजिक धारणालाई चुनौती … Continue reading राष्ट्रकै पहिचान बन्दैछ जटायु रेष्टुराँ